झापामा निर्णय चै यस्तो अब कार्यन्वयन कस्तो ? बन्ला त सयौ क्वारेन्टाइन
मैले जे देखि त्यहि लेखे विष्णुप्रसाद पोखरेल दमक/ कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाको आइतवार बसेको बैठकले केहि यस्ता निर्णयहरु गरेको छ जस्ले अन्योल सिर्जना भएको छ । न जिल्लामा कोरोना संक्रमणको जाँचको राम्रो प्रवन्ध छ । नत त जिल्ला सुरक्षित छ भनेर सार्वजनिक घोषणा गरिएको छ तर लकडाउन भने अत्यन्त […]