साच्चै कमल, दमक र गौरादहमा दक्षिण एशियाकै नमुना चीन-नेपाल मैत्री औधोगिक पार्क बन्ला त ?
मैले जे देखे त्यहि लेखे विष्णुप्रसाद पोखरेल/दमक यो साता नेपालभर मात्र होइन छिमेकी मूलक भारत र नेपालमा पनि एउटा चर्चाको बिषय बन्यो । झापाको कमल गाँउपालिका, दमक नगरपालिका र गौरादह नगरपालिकाको संगमस्थलमा झर्कामा औधोगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन भयो । अहिले जहाँ जता गयो, एउटै प्रश्न छ त्यो हो यो औधोगिक पार्क बन्छ […]