झापाकै लागि सुविधा सम्पन्न कोभिड अस्पताल वा आईसुलेसन केन्द्र यहाँ बन्न सक्छ
मैले जे देखे त्यहि लेखेँ विष्णुप्रसाद पोखरेल दमक/ यतिखेर स्थानीय देखि लिएर केन्द्र सरकारसम्मलाई कोभिडका विरामीहरुको ब्यवस्थापन तथा उपचारका लागि जनस्तरबाट तिब्र दबाब छ । यो स्वभाविक हो । संबिधानमा स्पष्ट रुपमा स्वास्थ्य सम्बन्धि हकलाई मौलिक रुपमा स्वीकार गरिएको छ । बारम्बार रुपमा झापामा आईसुलेसन सेन्टर वा कोभिड अस्पतालको ब्यवस्थापन गर्ने बिषयमा स्थानीय तह र […]