कमल गाँउपालिकामा सरकारी विद्यालयको यो कन्तबिजोग ! बाख्राको खोर कि विद्यार्थी पढ्ने स्कूल ?
मैले जे देखे त्यहिँ लेखे विष्णुप्रसाद पोखरेल दमक/ लायन्सकर्मी दिवस राईले आज कमल गाँउपालिकामा रहेको एउटा सरकारी विद्यालयमा केहि सहयोगका लागि हेर्न जानु पर्ने भयो जाने होइन ? भनेपछि मलाई पनि जान मन लाग्यो । लायन्स लिडरहरु ज्ञानु पौड्याल, काँशि खाती, तुलसि तिम्सिना, श्याम तिम्सिना सहित हामी त्यहाँ पुग्यौ । झट्टा बाहिरबाट हेर्दा त खासै […]