सरकारी दमकल र एम्बुलेन्स बिग्रेर थन्कन्छन् तर मेयर तथा उपमेयर र कर्मचारी चढ्ने गाडि सधै दुरुस्त !
विष्णुप्रसाद पोखरेल दमक /एक पुस्तकमा लेखिएको भनाई जस्ताको त्यस्तै राख्ने हो भने, जनतासँग प्रत्यक्ष सरोकारमा रहने र जनताको स्वतन्त्र निर्णयको अधिकार भएको सरकारलाई स्थानीय स्वायत्त सरकार भनिन्छ । यो स्थानीय जनताको राजनीतिक प्रतिनिधित्व गर्ने र जनतालाई सेवा प्रवाह गर्ने जनताको प्रतिनिधि सरकार हो । त्यसैकारण स्थानीय सरकारलाई जनताको घरदैलोमाराज्यका सेवा उपलब्ध गराउने जनताको घरदैलोको सरकार […]