गुठी विधेयक खारेजीको माग : माइतीघर मण्डलामा उर्लियो मानवसागर(फोटोफिचर)
काठमाडौं । राष्ट्रियसभामा दर्ता भएको गुठी सम्बन्धी विधेयक खारेजीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा बुधबार बिशाल प्रदर्शन गरिएको छ। काठमाडौंका विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर सुरू भएको र्याली माइतीघर मण्डलामा पुगेर सभामा परिणत भएको हो । सो प्रदर्शनका कारण बानेश्वर, थापाथली, त्रिपुरेश्वर, पुतलीसडक लगायतका क्षेत्रको सवारी आवागमन अस्तब्यस्त भएको छ । सडकमा प्रदर्शनकारीले गुठी विधेयक […]