हेलो सरकार ! राज्यले नागरिक रोज्छ कि लापरवाही ?
बिष्णुप्रसाद पोखरेल मैले जे देखे त्यहि लेखेँ दमक/काकडभिट्टा–लौकही खण्ड पूर्व–पश्चिम राजमार्गको एउटा साधारण सडक मात्र होइन। यो सडक मुलुकको पूर्वी नाका, अन्तर्राष्ट्रिय व्यापार, पर्यटन, आवागमन र जनजीवनसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील मार्ग हो। यही कारण यस सडकको निर्माण, व्यवस्थापन र सञ्चालनमा राज्यले उच्चतम जिम्मेवारीबोध देखाउनुपर्थ्यो। तर आज यही सडक विकासको नाममा नागरिकलाई सास्ती दिने, असुरक्षित […]