“म पर्यावरण बाेल्छु अब”
-वालचन्द्र सुब्बा तिमी सांच्चै बाजे हाै? म हरेक बाजेहरुलाई साेध्न चाहन्छु , नातिनातिनाहरुकाे कति माया लाग्छ? उनीहरुको जन्मदिनमा, मैनवत्ति निभाएर केक नकाट्नु भन्दिन, यति भन्छु , उसलाई सांचै माया गर्छाै भने, उसको हरेक जन्मदिनले विरान पस्दै गरेकाे उसको अागनमा दुईवाेट बिरुवा लहलह हरियाे झांगिन पाउनपर्छ । सेलाेक!सेलाेक! न्याउली चरिले फेरि गाउन पाउन पर्छ।। उसको जीवन […]