एसकेएम पार्टीको ऐतिहासिक जीत नै सिक्किमेली जनताको जीत !
बिरेन्द्र ताम्लिङ २०२४ को चुनाउ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको निम्ति एक एतिहासिक जीत भएको छ भने सिक्किम क्रान्तिकारी पार्टी अध्यक्ष एवं सम्माननीय मुख्यमन्त्री श्रीमान पीएस गोलेज्युले यो जीत सिक्किमे जनताको जीत भएको अनि जीतको सम्पुर्ण श्रेय पनि सिक्किमेली जनतालाई दिनु हुन्दै भन्नु भयो,” जीतको वास्तविक हिरो सिक्किमे जनता हुन् “(हिमाली बेला दैनिक, ०३ जुन २०२४)। […]